सहलेश फुल्बारी मेला अनि सर्सफाइका सबाल आज नेपालको पात्रो फेरीने दिन अर्थात् नयाँ बर्ष २०७९ को पहिलो दिन । यसपालीको नयाँ बर्षमा लाहानमा नै बसेकोले याहाँको प्रसिद्ध मेला लाग्ने स्थल सशलेस फुलबारी गए । चर्को घाम कुहीरीमण्डल धुलो अनी ब्रगेल्ती पटके पसलहरु र मानव सागरलाइ छिचोल्दै पुगे । चर्को ध्वनी त मधेशको बिशेषता नै हो ।