लागौ सरसफाइमा
खुल्लामा शौच गर्दा, डगर बाटो, पोखरी सब तिर गन्नायो
(पटेर्वा गाबिस खुल्ला दिसमुक्त हुँदा को शुभकामना )
भरदिन तन मन दिइ, सब घर चर्पी बनायो
प्रयोग गरेर सधै स्वच्छ चर्पी, सबुन पानी अनी हात
हर विकासमा, सब जन, सरकार अनी सघं सस्था होउन साथ साथ
सफा होउन डगर बाटो सव दिन, बननुन् सुन्दर उद्यान
एक जुट भए पटेरर्वा बासी, शुरु भो बिकासको मध्यन्न
पक्कै बल्छन् अव बत्ति सव तिर, शिक्षा स्वास्थ शुद्ध पानी सब घर
जागे जागे अव चम्के सब तिर , पूर्ण सरसफाइमा, भइ अत्म निर्भर
Comments
Post a Comment